f t y
September 11, 2026
Pashupatinath Logo
Government of Nepal

Government of Nepal

Ministry of Culture, Tourism and Civil Aviation

PASHUPATI AREA DEVELOPMENT TRUST

Spiritual  |  Devotional  |  Cultural Heritage

Flag of Nepal
Welcome to Pashupati Area Development Trust, Devotees are kindly requested to follow temple guidelines and timings for a peaceful darshan experience — Official Website
Welcome

Latest Posts

Heritage

Latest Posts

Tradition

Latest Posts

हरितालिका तीजको पावन अवसरमा विशेष सरसफाइ अभियानमा सहभागी हुन इच्छुक स्वयंसेवकहरूमा हार्दिक आह्वान गर्दछौँ।

11 September 2026
by
1 min read

हरितालिका तीज २०८३ विशेष सरसफाइ अभियान🌺

हरितालिका तीजको पावन अवसरमा श्री पशुपतिनाथ मन्दिर तथा पशुपति क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित राख्न सञ्चालन हुने विशेष सरसफाइ अभियानमा सहभागी हुन इच्छुक स्वयंसेवकहरूमा हार्दिक आह्वान गर्दछौँ।

🙏 सेवा, स्वच्छता र सामाजिक उत्तरदायित्वको भावनासहित यस अभियानमा सहभागी भई ‘ स्वच्छ पशुपति निर्माणमा हातेमालो गरौँ।’

📝 स्वयंसेवक दर्ता प्रक्रिया

इच्छुक स्वयंसेवकहरूले आफ्नो नाम, सम्पर्क नम्बर र संस्था/समूहको नामउपलब्ध गराई दर्ता गर्न सक्नुहुनेछ।

📞 सम्पर्क नं.: 9841380243 , 9806887094

🌿 आउनुहोस्, स्वयंसेवक बनौँ—पशुपति सफा राखी पुण्य संचय गरौ ।

भगवान श्री पशुपतिनाथको आशीर्वाद सधै प्राप्त होस ।

पशुपति क्षेत्र विकास कोष

देवपत्तन, काठमाडौं

Padt User

Scroll to Top