f t y
September 11, 2026
Pashupatinath Logo
Government of Nepal

Government of Nepal

Ministry of Culture, Tourism and Civil Aviation

PASHUPATI AREA DEVELOPMENT TRUST

Spiritual  |  Devotional  |  Cultural Heritage

Flag of Nepal
Welcome to Pashupati Area Development Trust, Devotees are kindly requested to follow temple guidelines and timings for a peaceful darshan experience — Official Website
Welcome

Latest Posts

Heritage

Latest Posts

Tradition

Latest Posts

तीज पर्व २०८३ को तयारी तथा व्यवस्थापन र सुरक्षा सम्बन्धी समन्वय बैठक सम्पन्न

11 September 2026
by
1 min read

काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलज्यूको अध्यक्षतामा आज पशुपति क्षेत्र विकास कोष, सुरक्षा निकाय तथा विभिन्न संघ–संस्थाहरूको सहभागितामा तीज पर्व २०८३ का लागि आवश्यक सुरक्षा, भक्तजन व्यवस्थापन, भीड नियन्त्रण, सरसफाइ तथा अन्य व्यवस्थापनका विषयमा महत्वपूर्ण समन्वय बैठक सम्पन्न भएको छ।

पशुपतिनाथको पावन क्षेत्रमा देशभरबाट आउने श्रद्धालु भक्तजनलाई सुरक्षित, व्यवस्थित र सहज रूपमा दर्शन तथा पूजा–आराधना गर्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै निकायबीच आवश्यक समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको छ।

सम्बन्धित सम्पूर्ण निकायको सहकार्यमा तीज पर्वलाई सुरक्षित, व्यवस्थित र भक्तिमय बनाऔँ।🙏🔱

पशुपति क्षेत्र विकास कोष

देवपत्तन, काठमाडौँ

Padt User

Scroll to Top