धर्मो रक्षति रक्षित:
कोरोना भाइरस (कोभिड-१९) को बढ्दो संक्रमणका कारण विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरे अनुरुप पशुपति क्षेत्र विकास कोष लाई प्राप्त निर्देशनानुसार श्री पशुपतिनाथ मन्दिरको मूल प्रांगण तथा मन्दिर भित्र प्रवेश गरि दर्शन गर्न अर्को सूचना जारी नभएसम्म रोक लगाएको व्यहोरा सम्वन्धित सबैमा जानकारी गराईन्छ l यसबाट पर्न जाने असुविधाका लागि कोष क्षमाप्रार्थी छ l
बिहान ८:०० बजे मन्दिरको ढोका खुल्ने,
बिहान ९:३० बजे भगवानका लागि बालभोग प्रस्तुत गरिने
बिहान १०:०० बजे स्वागत पूजा नित्यपूजा प्रारम्भ