भदौ २४, २०८१, सोमबार
  • देवपत्तन, काठमाडौं, नेपाल
  • +९७७-१-४४७१८२८ / ४४७०३४० / ४४६४६९८
  • +९७७-१-४४७२९६२
  • info@pashupati.gov.np

मन्दिरको समय

 बिहान ४:०० बजे मन्दिरको ढोका खुल्ने

बिहान ८:००  बजे चारै ढाेका खुल्ने

बिहान ९:३० देखि ११:३० बजे सम्म विषेश पुजा गरिने

बालभाेग १२:०० बजे देखि १२:३० सम्म हुने 

१:३० बजे भोग चढाउने

दिउसोको २:१५ बजे  मन्दिर बन्द हुने  I

सन्ध्याको ६:४५ बजे साझौ पशुपतिको मुख्य मन्दिरमा सधै आरति सुरु हुने गर्दछ I

साझ ७ बजेबाट बागमती  गङ्गा आरतीको समय हुने गर्दछ  I रावण द्वारा लिखित शिवका ताण्डव भजन बेलुका सम्म गरिन्छ।

बेलुकाको ८ :०० बजे ढोका बन्द हुने गर्दछ I