ॐ
पशुपति क्षेत्र विकास कोष
विशेषपुजा ( अभिषेक ) दरबन्दी सम्बन्धी सुचना
( बडा पत्र )
आराध्यदेव भगवान श्रीपशुपतिनाथका प्रीति हेतु सम्पादन गरिने विशेषपुजा दरबन्दी
श्री पशुपतिनाथ मन्दिर
नेरू | भारू | |
पञ्चामृत पुजा | २,१०० | १,३१३ |
वालभोग सहित पञ्चामृत पुजा | ३,१०० | १,९३८ |
रूद्राभिषेक र वालभोग सहित पञ्चामृत पुजा | ७,५०० | ४,६८८ |
रूद्राभिषेक , पुराभोग सहित पञ्चामृत पुजा | १५,१०० | ९,४३८ |
रूद्राभिषेक , पुराभोग , सवालाख बत्तीद्वारा आरती सहित पञ्चामृत पुजा | ३५,००० | २१,८७५ |
लघुरूद्राभिषेक , पुराभोग,हवन ,सवालाख बत्तीद्वारा आरती सहित पञ्चामृत पुजा | ६५,००० | ४०,६२५ |
भत्तजनको सहभागितामा हुने नित्य भोगसहित दिनभरमा पुजा | १,७१,००० | १,०६,८७५ |
एक दिवसीय महारूद्री | ३,२१,००० | २,००,६२५ |
एकादश दिवसीय महारूद्री | ८,००,००१ | ५,००,००१ |
एकादश दिवसीय अतिरूद्री | २५,००,००० | १५,६२,५०० |
श्री बासुकीनाथ मन्दिर
नेरू |
भारू | |
दुग्धार्पण एव वेलपत्र अर्पण पुजा | १,१०० | ६८८ |
पञ्चामृत पुजा | २,१०० | १,३१३ |
वालभोग सहित पञ्चामृत पुजा | ३,१०० | १,९३८ |
पुराभोग सहित पञ्चामृत पुजा | ७,५०० | ४,६८८ |
विष्णु सहस्रनाम स्तोत्र पाठ सहित पञ्चामृत विशेषपुजा | १५,१०० | ९,४३८ |
सर्प दोष निवारण पुजा सहित पञ्चामृत विशेषपुजा | १५,१०० | ९,४३८ |
द्रष्टव्य :
१ . महाशिवरात्रि , तीज , साउने सोमबार , जनैपूर्णिमा , वालाचतुर्दशी , नागपञ्चमी आदिका दिनहरूमा असंख्य रूपमा भत्तजनहरु पाल्नु हुनेहुँदा त्यस्ता दिनहरूमा कोषले तोकेको मात्रविशेष पुजा हुनेछन् ।
२ . विशेषपुजा गर्नु हुने भत्तजनहरुले अनिवार्य रूपमा कोषले तोकेको बैंकमा नगद दाखिला गरी रसीद प्राप्त गर्नु पर्नेछ ।
३. विशेषपुजा गर्नु हुने भत्तजनहरुलाई पुजाको थाली मन्दिर भित्र उपलब्ध गराइनेछ ।
४. विशेष पुजाको रसिद १ ( एक ) दिन अघिलिई सक्नु पर्नेछ ।
५. श्रीपशुपतिनाथ मन्दिरमा विशेष पुजाको र श्रीवासुकीनाथका मन्दिरमा विशेष पूजाको समय :- प्रयेक दिन बिहान ५:३० देखि पुर्वान्ह ११:०० बजेसम्म मात्र हुनेछ ।
६. बिषेश पुजा ( अभिषेक ) गर्ने इज्छुक भत्तजन / तिर्थयात्रीहरूले कुनै पनि ब्यत्ति विशेष लाई नगद दिएर पुजा नगराउनु होला , बैंक भौचरलाई मात्र कोषले मान्यता दिनेछ ।