भदौ २४, २०८१, सोमबार
  • देवपत्तन, काठमाडौं, नेपाल
  • +९७७-१-४४७१८२८ / ४४७०३४० / ४४६४६९८
  • +९७७-१-४४७२९६२
  • info@pashupati.gov.np

शास्त्रीय एबं लोक संगीत संरक्षण

पूर्वीय दर्शनको मूल विन्दु शास्त्रीय संगीत हो । संगीत सामवेदबाट जन्मिएको हो । नेपाली भूमिको मूल भाव लोक एवं शास्त्रीय संगीत मा जोडिन्छ । यसको संरक्षण गर्दै प्रबद्र्धनात्मक अभियानहरु सञ्चालन गर्नु पशुपति क्षेत्र बिकास कोषको मूल दायित्व रहेको छ । यसै अनुसार पशुपति क्षेत्रमा नाद संगीत पाठशाला, किराँतेश्वर संगीताश्रम, पशुपति संगीतकला प्रतिष्ठान जस्ता सांगीतिक संस्थाहरुमार्फत शास्त्रीय एवं लोक संगीतको संरक्षण अघि बढेको छ ।

नाद संगीत पाठशाला पशुपति द्वारा आयोजित पशुपतिनाथ भजन सन्ध्या
(भिडियो हेर्नका लागि QR कोड स्क्यान गर्नुहोस)