जेठ १४, २०८०, आइतबार
  • देवपत्तन, काठमाडौं, नेपाल
  • +९७७-१-४४७१८२८ / ४४७०३४० / ४४६४६९८
  • +९७७-१-४४७२९६२
  • info@pashupati.gov.np

वैदिक शिक्षा प्रबद्र्धन

पशुपति क्षेत्र बिकास कोषको मुख्य उदेश्य हिन्दु धर्मको संरक्षण गरी पाशुपत दर्शनको प्रचार प्रसार सहित शैव एवं शाक्त परम्पराको प्रबद्र्धन गर्ने हो । संस्कृत शिक्षासँगै शाक्त एवं वैदिक शिक्षा प्रबद्र्धन गर्ने भएकोले यस कोषले नेपाल बेद विद्याश्रमसमेत सञ्चालन गरेको छ । यस विद्याश्रममा अहिले करिव ३०० बटुकहरु अध्ययनरत रहेका छन् ।

नेपाल बेद विद्याश्रमको ४६औं वार्षिक उत्सव ।
(भिडियो हेर्नका लागि QR कोड स्क्यान गर्नुहोस)