मंसिर १०, २०७७, बुधबार
  • देवपत्तन, काठमाडौं, नेपाल
  • +९७७-१-४४७१८२८ / ४४७०३४० / ४४६४६९८
  • +९७७-१-४४७२९६२
  • info@pashupati.org.np

पूजा मूल्य विवरण

विश्वभर छरिएर रहनुभएका सम्पूर्ण हिन्दुधर्मावलम्बीहरुको आराध्यदेव भगवान श्री पशुपतिनाथ प्रतिको आस्था र झुकाव लाइ मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले सन्चालन गर्न लागेको विशेष अनलाइन पूजा सेवा हो इपूजा।

यो सेवा मार्फत कार्यव्यस्तता तथा अशक्तताका कारण चाहेर पनि श्री पशुपति नाथ मन्दिरमा स्वयं उपस्थित हुन नसक्ने श्रद्धालु भक्तजनहरुले संसारको जुनसुकै स्थानबाट पनि पशुपतिनाथमा दैनिक रुपमा सन्चालन हुने पूजा अनलाइन मार्फत बुकिङ्ग गरेर सजिलैसँग गराउन सक्छन र अनलाइनबाट बुकिङ्ग गरिएको पूजाको सम्पूर्ण आवश्यक जानकारी तथा रसिद सम्बन्धित भक्तजनलाई इमेल मार्फत प्रदान गरिनेछ । साथै विशेष पूजाको प्रसाद विश्वको जुनसुकै स्थानमा कुरिएर गर्ने व्यवस्था समेत रहेको छ । यो सेवा कोषले चाडै संचलानमा ल्याउदै छ भने, थप जानकारी यसै वेभसाइट मार्फत प्रदान गरिने छ l

रु. २५५
रु. ५१००