असोज ११, २०८०, विहीबार
देवपत्तन, काठमाडौं, नेपाल
+९७७-१-४४७१८२८ / ४४७०३४० / ४४६४६९८
+९७७-१-४४७२९६२
info@pashupati.gov.np
धर्मो रक्षति रक्षित:
ई-पूजा
गृह पृष्ठ
श्री पशुपतिनाथ मन्दिर
हाम्रो बारेमा
हाम्रो भनाइ
हाम्रो समूह
पशुपति क्षेत्र विकास कोष
दैनिकी
सेवाहरू
पर्वहरु
जात्राहरु
गुरुयोजना
प्रकाशन
ग्यालरी
समाचार
सम्पर्क
ग्यालरी
प्रधानमन्त्री श्री पुष्पकमल दाहाल 'प्रचण्ड' ज्यू लाई पशुपति क्षेत्र विकास कोषद्धारा प्रकाशित लिंग पुराण माननीय संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री श्री सुदन किराँतीज्यूद्धारा प्रदान गर्नुहुदै ।
पशुपति क्षेत्र विकास कोष, भारतीय राजदुतावास अन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र पतञ्जली योग पिठ नेपालको संयूक्त आयोजनामा अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा आयोजित योग कार्यक्रम ।
पशुपति क्षेत्र विकास कोष अन्तर्गत सञ्चालित नेपाल वेद विद्याश्रमका ११ जना वटुकहरु । उहाँहरुले राष्ट्र कल्याणका लागि दैनिक रुपमा श्री पशुपतिनाथको मन्दिरमा नित्य रुद्रि पाठ गर्दै आउनुभएको छ ।
पशुपति बनकाली उद्यानमा राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको आगमन ।
पशुपतिको हंश मण्डप क्षेत्रमा स्वामी रामदेवको योगा कार्यक्रम, साथमा कोषका सदस्य-सचिव डा. मिलनकुमार थापा ।
← Previous
1
2
(current)
Next →